Menu

गाडी किन्ने कि भाडामा लिने? स्मार्ट रोजाइ आजकै लागि

आजको समयमा धेरैको सपना हुन्छ — आफ्नै गाडी होस्।
घर अगाडि चम्किलो कार पार्क भएको देख्दा मन पनि खुसी हुन्छ। तर वास्तविकता के हो भने, गाडी किन्नु भनेको केवल “गाडी” किन्नु मात्र होइन… त्यससँगै सुरु हुन्छ कहिल्यै नसकिने खर्चको यात्रा।

एउटा सामान्य Fuel Car किन्न नै आज 40–50 लाख रुपैयाँसम्म लाग्छ।
त्यसपछि बैंक लोन लिने हो भने महिनैपिच्छे EMI र ब्याज।
Insurance छुट्टै।
Tax छुट्टै।
Servicing, maintenance, tyre change, engine oil, brake pad, workshop… खर्चको लिस्ट कहिल्यै सकिँदैन।

कहिलेकाहीँ त गाडी घर अगाडि नै थन्किएको हुन्छ, तर बैंकको किस्ता भने समयमै तिर्नुपर्छ।
यात्रा कम, खर्च धेरै।

अर्कोतर्फ EV Car किन्दा पनि समस्या कम छैन।
Charging station खोज्ने झन्झट, लामो यात्रा गर्दा range को tension, battery depreciation, अनि केही वर्षपछि resale value कम हुने डर।
आज लाखौँ हालेर किनेको गाडी भोलि बेच्न खोज्दा अपेक्षित मूल्य पनि नआउन सक्छ।

साँचो कुरा के हो भने —
हामीलाई हरेक दिन गाडी चाहिँदैन।
हामीलाई चाहिने बेला मात्रै राम्रो गाडी चाहिन्छ।

त्यसैले आज धेरै मानिसहरू ownership भन्दा smarter choice तिर गइरहेका छन् — “Renting”.

न maintenance को tension।
न insurance renewal को झन्झट।
न servicing को खर्च।
न बैंक ब्याजको बोझ।

जब जहाँ जस्तो गाडी चाहियो, एक call गर्नुहोस्…
गाडी तपाईंको ढोकामै।

परिवारसँग घुम्न जाँदा SUV,
विवाहमा luxury car,
office trip मा Hiace,
self-drive चाहियो भने त्यो पनि उपलब्ध।

यात्रा सम्झनाको लागि हो,
गाडीको tension बोक्नका लागि होइन।

नेपालभर हजारौँ rental vehicles सहित
Sawari Rental
ले तपाईंलाई आवश्यक परेको बेला गाडी उपलब्ध गराउँदै आएको छ।

अब 50 लाखको बोझ बोक्नु भन्दा,
चाहिएको बेला स्मार्ट तरिकाले गाडी प्रयोग गर्नुहोस्।
किनकि आजको जमाना ownership भन्दा पनि flexibility को हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recommended Articles